कञ्चनपुरमा १५ किलो माछा फेला

बेलौरी- कञ्चनपुरको बेलौरीमा प्रहरीले १५ किलो माछा वेवारिसे अवस्थामा फेला पारेको छ । बेलौरी नगरपालिका-१० भुडाको सिमावर्ती क्षेत्र पतैया जाने सडकमा अन्दाजी १५ किलो माछा फेला पारेको हो ।

maya metro hospital

बेवारिसे फेला परेको माछा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा कानुनबमोजिम नष्ट गरिएको प्रहरीले जनाएको छ । भुडामा भारतबाट ब्रोइलर कुखुरा, माछा लगायत हार्डवेयरको समान चोरीपैठारी मार्फत नेपाल भित्रिने गरेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.