नाउपा रेशम पक्षको बैठक सुरु

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी पक्ष) केन्द्रीय समितिको बैठक सुरु भएको छ । शुक्रबार अनामनगरस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।

maya metro hospital

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले महाधिवेशनले चयन गरेको केन्द्रीय समितिको बैठक सुरु भएको दाबी गरेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त बैठक पार्टीको आधिकारिक नभएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.