लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।

maya metro hospital

चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका हुन् । उनी ११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.