धनगढी- सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बिहीवार ३ बजे बस्ने भनिएको बैठक आजै साँझ ५ बजे बस्ने गरी स्थगित गरिएको जनाएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।