नाउपा समानुपातिक सांसदमा बोहरा सिफारिस

धनगढी- नाउपाको नयाँ समानुपातिक सांसदमा पार्टीका केन्द्रीय सदस्य तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै बोहरालाई सिफारिस गरेकी हुन् ।

maya metro hospital

गिरी पार्टीको विधान र नीति विपरीत सरकारबाट फिर्ता नभएपछि उनलाई कारबाही गर्दै टीकापुर निवासी बोहरालाई सिफारिस गरिएको टीकापुरका मेयर समेत रहेका नाउपाका संस्थापक नेता रामलाल डंगौराले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.