नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका महासचिव गंगाराम चौधरीले चैत २३ र २४ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।

Karma Consultancy

पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।

citizen security services

बैठक काठमाडौँस्थित पार्टी कार्यालयमा बस्ने भएको हो । सो पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबिच आन्तारिक विवाद उत्कर्षमा पुगेकै बेला बैठक बोलाइएको हो । संरक्षक चौधरीले केन्द्रीय समिति बैठकले गर्ने निर्णयका आधारमा पार्टी अघि बढ्ने बताए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.