महालेखा परीक्षकमा राया सिफारिस

काठमाडौँ- अर्थ मन्त्रालयका पूर्व सचिव तोयम राया महालेखा परीक्षकमा सिफारिस भएका छन् । आज बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

maya metro hospital

तोयम राया अहिले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी छन् । गएको जेठ ८ गते टङ्कमणि शर्मा आफ्नो छ वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि कार्यालय नेतृत्वविहीन छ । सरकारको सिफारिसमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.