सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन नाउपा अध्यक्षको निर्देशन

धनगढी- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।

maya metro hospital

उनले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी हुन् । अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता नलिए कारबाही गरिने चेतावनी समेत दिएकी छिन् ।

r

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.