कैलालीमा अवैध सामान बरामद

अत्तरिया- कैलालीमा अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक, टीकापुर नगरपालिका-७, ८ सोनाफाटा स्थित भित्री सडक खण्डबाट र भजनी नगरपालिका-५ कौवाखेडा स्थित झुलङ्गे पुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६१ हजार ३५ मूल्यको सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

प्याज, चिनी, बिडी, सुर्ती, गुट्खा, प्लाष्टिक झिल्ली, मैदा, स्याम्पु, पेय पदार्थ, साइकलको ट्युब लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.