दिल्लीमा आरजुको शल्यक्रिया

अत्तरिया – नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको दिल्लीमा शल्याक्रिया गरिएको छ । बिहिबार आरजुको दिल्ली स्थित मेक्स हस्पिटलमा Hyper Parathyroidism को शल्यक्रिया गरिएको हो ।

maya metro hospital

शल्याक्रिया पछि चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय उनलाई अस्पतालमै राखिने उनका स्वकिय सचिव कमल रावलले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएका छन ।

lotus school

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.