बझाङको उपचुनावमा माओवादीले उम्मेदवारी दिने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले बझाङको उपचुनावमा उम्मेदवारी दिने भएको छ । माओवादी केन्द्रले बझाङ र इलामको उपचुनावमा आफ्नै पार्टीको उम्मेदवार दिने भएको हो ।

maya metro hospital

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम–२ र प्रदेश सभामा बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उम्मेदवारको नाम अर्को बैठकबाट टुंगो लाग्ने बताए ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.