महेन्द्रनगरको खुला मञ्च पछाडी कुहिएको शव भेटियो

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्च पछाडी कुहिएको अवस्थामा शव फेला परेको छ । ति पुरुषको शव रुखसँग टासिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

maya metro hospital

कुहिएको अवस्थामा फेला परेको शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.