खाेज्नुहाेस

कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अनुमति

Image

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

navjiwan hospital

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन सोमबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको थियो। अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका प्रहरी उपरीक्षक ९एसपी० भूपेन्द्र बोगटीले बताए।

attariya hospital

महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको थियो।