पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

काठमाडौँ- पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ६० किलो सुन र भेप प्रकरणमा मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

maya metro hospital

आयोगले बिहीवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.