गोदावरीमा पालिका स्तरिय परीक्षा आजदेखि

अत्तरिया – कैलालीको गोदावरी नगरपािलकामा आजदेखि पालिका स्तरिय परीक्षा सुरु हुँदैछ । नगरपालिका भित्रका १२ वटा केन्द्र र एउटा उप केन्द्रमा शुक्रबार देखि आधारभुत तह कक्षा ८ को अन्तिम परिक्षा हुन लागेको हो ।

maya metro hospital

बिहान ८ बजेदेखि १० बजेसम्म परिक्षा सञ्चालन हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । परिक्षामा २ हजार २ सय २६ जना विद्यार्थी सहभागी हुने जनाइएको छ । परिक्षाको सबै तयारी पुरा भएको शिक्षा शाखाले जनाएको छ । परिक्षा चैत्र ९ गते सकिने छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.