नागरिक उन्मुक्तिले प्रचण्डलाई विश्वासको मत दिन्छ : रन्जिता श्रेष्ठ

काठमाण्डौं – नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने जनाएको छ । पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रन्जिता श्रेष्ठ चौधरीले बुधबार सदनमा संवोधन गर्दै प्रचण्डलाई विश्वासको मत दिने जानकारी जानकारी दिएकी हुन ।

maya metro hospital

रन्जिताका श्रीमान समेत रहेका पार्टीका संरक्षक रेसम चौधरीले प्रचण्डलाई मत नदिने बताइरहँदा अध्यक्ष रन्जिताले सदनमा मत दिने बताइकी हुन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.