सुदूरपश्चिमका मुख्यमन्त्रीले फेरि थपे मन्त्री

धनगढी – सत्ता जोगाउने कसरतमा रहेका सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

maya metro hospital

उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीले सोमबार नै नवनियुक्त मन्त्री चौधरीलाई सपथ गराएका छन् ।

citizen security services

यससँगै सात जना प्रदेश सांसद रहेको नागरिक उन्मुक्ति पार्टीबाट एक जना राज्यमन्त्री र पाँच जना मन्त्री सरकारमा सहभागी भएका छन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.