रेशम, रञ्जिना उपस्थित नभएपछि टीकापुरमा बस्ने भनिएको नाउपाको बैठक अनिश्चित

धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक समितिको बैठक अनिश्चित भएको छ । कैलालीको टीकापुरमा बस्ने भनिएको बैठक पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरी बैठमा नपुगेपछि अनिश्चित भएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइको थियो ।

maya metro hospital

फागुन २१ पछि बदलिएको राजनीतिक समीकरणपछि नाउपाभित्र देखिएको अन्तर्विरोध र अन्योलताका विषयमा छलफल गर्न टीकापुरमा बैठक डाकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.