सरकारको प्रवक्तामा रेखा शर्मा

काठमाडौँ- मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोकेको छ ।

maya metro hospital

यसअघि पनि सरकारको प्रवक्ता रहेकी उनलाई बिहीबार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ता तोकेको हो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.