सरकारको प्रवक्तामा रेखा शर्मा By अत्तरिया अनलाइन On २०८० फाल्गुन २४, बिहीबार १२:१५ काठमाडौँ- मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोकेको छ । यसअघि पनि सरकारको प्रवक्ता रहेकी उनलाई बिहीबार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ता तोकेको हो ।