सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाही बर्खास्त

धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही बर्खास्त भएका छन । प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा (एकीकृत समाजवादी) का मन्त्री शाहीलाई बर्खास्त गरेका हुन ।

maya metro hospital

यसअघि मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र) का तीन जना मन्त्रीलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.