एमाले अधिवेशन : बैतडीमा सर्वसम्मत प्रतिनिधि छनोट

बैतडी- नेकपा एमाले बैतडीले नवौँ जिल्ला अधिवेशनका लागि १० ओटै पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । एमाले बैतडी प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकबहादुर भण्डारीका अनुसार सर्वसम्मत प्रतिनिधि छनोट भएका हुन् ।

maya metro hospital

अधिवेशनका लागि सबै वडाबाट ६ सय बढी प्रतिनिधि छनोट भएका उनले बताए । यही फागुन २८ र २९ गते हुने अधिवेशनको तयारी तीव्र पारिएको बताइएको छ । एमाले बैतडीले अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.