मार्मामा एमालेको अधिबेशन सम्पन्न, अध्यक्षमा विष्ट चयन

belauri nagarpalika

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । पुष्कर सिंह बिष्टको अध्यक्षतामा मंगलबार कमिटी चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

Karma Consultancy

कमिटीमा लाेकेन्द्र सिंह ठगुन्ना उपाध्यक्ष, शुरेन्द्र बहादुर सिंह सचिव, हरक सिंह महता उपसचिव र गाेमती सिंह महिला उपसचिव पदमा निर्वाचित भएका छन।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.