कञ्चनपुरमा वडा कार्यालयभित्र युवती मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छिन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र २० वर्षीया प्रमिला धामी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

maya metro hospital

घटनास्थलमा प्रहरी परिचालन गरिएको र अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । दार्चुला माइत भएकी मृतक भीमदत्तका एक नगर प्रहरीकी श्रीमती रहेको खुलेको उनले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.