एमाले कैलाली अधिवेशन : छैटौँ दिन सुरु भयो मतदान

belauri nagarpalika

कैलाली- नेकपा एमाले कैलालीको नेतृत्व चयनको लागि आज मतदान सुरु भएको छ । आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्लाको नवौँ अधिवेशनको उद्घाटन गरेका थिए । उनले सोमवार चुनाव गर्न निर्देशन दिएका भए पनि आज छैटौँ दिन मतदान सुरु भएको हो ।

Karma Consultancy

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डे चुनावी मैदानमा छन् । आज पहिलो मत अध्यक्षका उम्मेदवार पाण्डेले खसालेका थिए । यो निर्वाचनमा ५९१ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदान दिउँसो १ बजेसम्म चल्ने बताइएको छ ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.