कञ्चनपुरमा लागुऔषधसहित २ युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-६ ढक्काचादरबाट सोही ठाउँका २९ वर्षीय मनोज चन्द र वडा नम्बर ४ का २४ वर्षीय सक्षम जैशी पक्राउ परेका हुन् ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनीहरुको साथमा ०.३१ ग्राम लागुऔषध फेला परेको हो । इलाका प्रहरी कार्यालय बेलौरीको समूहले उनीहरुलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.