कञ्चनपुरमा एक लाख बढीको अवैध सामान फेला

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले एक लाख बढी मूल्यको अवैध सामान फेला पारेको छ । जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुरबाट १ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

maya metro hospital

सलाइ, चिनी, मिश्री, तेल, नरिवल, पेन्ट, कपडा र सुर्तीलगायत सामानहरु बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरेर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.