खाेज्नुहाेस

लागूऔषधसहित धनगढीबाट दुई युवक पक्राउ

Image

धनगढी – कैलालीको धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–१३ शिबटोलबाट १२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोहि ठाउँका २२ वर्षिय शंकर राना सहित दुई जना पक्राउ परेका हुन्।

attariya hospital

आइतबार प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको जनाइएको छ ।