एसईईका लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो ।

Karma Consultancy
belauri nagarpalika

मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने र फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने कार्यालयले जनाएको छ । दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ भने पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ ।

citizen security services

399956807_1054146305623915_1150452639226289119_n

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.