खाेज्नुहाेस

सन्दीप लामिछानेको बलात्कार मुद्दा आज पनि स्थगित

Image

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ ।

navjiwan hospital

लामिछानेविरुद्धको मुद्दा रहेको फाँटका सबै मुद्दा स्थगित भएका छन । सरुवा भएर आउनुपर्ने सबै न्यायाधीश नआइपुगेका कारण मुद्दा स्थगित भएको हो ।

attariya hospital

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । सर्वोच्चले गत फागुनमै फास्ट ट्रयाकमा मुद्दा टुंग्याउन आदेश दिए पनि अहिलेसम्म फैसला हुन सकेको छैन ।