आज संविधान दिवस मनाइँदै

 

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभा बाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाईदै आएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले ३ असोज ०७२ मा संविधान जारी गरेका थिए ।

Karma Consultancy

दिवसका अवसरमा आज विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिएका छन । सरकारले संविधान दिवस हर्षोल्लासका साथ मनाउन, घर–घरमा राष्ट्रिय झण्डा फहराउन सबैमा अनुरोध पनि गरेको छ ।
दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.