खाेज्नुहाेस

माओवादीले तीन महिने अभियानका लागि तोक्यो प्रदेश इन्चार्जहरु, सुदूरपश्चिममा आचार्य

Image

काठमाडौं । माओवादी केन्द्रले तीन महिने अभियानका लागि संयोजकहरु तोकेको छ । प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरु तोकेका हुन् ।

navjiwan hospital

जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य रहेका छन् ।

attariya hospital

सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।