अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा निःशुल्क झुल वितरण गरिने भएको छ । वडामा औलो रोग नियन्त्रणका लागि झुल वितरण गरिने लागेको हो ।

वष अध्यक्ष प्रेम सिह बडैलाले सेभ द चिल्ड्रनको आर्थिक सहयोगमा वडाबासीलाई झुल वितरण गर्न लागेको बताए ।

उनले वडामा स्वास्थ्य स्वयसेविका मार्फत ३ हजार ७ सय वटा झुल वितरण गर्न लागिएको बताए ।
















