बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

belauri nagarpalika

बझाङ – बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका–१० खेताचाल डौड की ५४ वर्षीया रत्ना देवी बागको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो ।

Karma Consultancy

बैंकबाट नाती नातिनीको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किनेक्रममा बुधबार साँझ घर नजिकैको माझापड भन्ने ठाउँबाट लडेर घटना स्थलमै मृत्यु भएको हो । करिब १ सय मिटर तल खसेको पारिवारिक स्रोतले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.