बझाङमा २ वर्षीया बालिका बलात्कृत

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका –७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ । ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी हुन् ।

maya metro hospital

फागुन १२ गते साँझ आफू घरबाट डेढ सय मिटर टाढा रहेको धारामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको उनले बताएकी छिन् ।

joshi vada pasal 2

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.