खाेज्नुहाेस

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

Image
navjiwan hospital

बझाङ – बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । छबिसपाथिभेरा गाउँपालिका–६ पुजारी गाँउका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिक रहेको गाडघट्ट खोलामा बिद्युतको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर पुजाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital