सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै कांग्रेसका शाह

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । बिहिबार बसेको बैठकमा सक्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन ।

maya metro hospital

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्न लागेका हुन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.