खाेज्नुहाेस

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

Image
navjiwan hospital

बझाङ – बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका – १ गोठ्खोलाकी धर्मा देवी खत्रीको रुखबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङले खत्रीको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital