धनगढीबाट पनि श्रम स्वीकृति दिन सुरु

धनगढी – सोमबारदेखि कैलालीको धनगढीबाट पनि श्रम स्वीकृतिको कार्य सुरु भएको छ । यो संगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन काठमाण्डौं जानुपर्ने वाद्यता हटेको छ ।

maya metro hospital
raunak fals and silling

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट सेवा प्रवाहको शुभारम्भ गरेका थिए । यसअघि सरकारले पौष २४ गतेदेखि नै ७ वटै प्रदेशबाट श्रम स्वीकृति दिने जनाएपछि तयारी नपुगेको भन्दै धनगढी र सुर्खेतबाट सेवा प्रारम्भ हुन सकेको थिएन ।

joshi vada pasal 2

कार्यालयले अनलाईनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह गर्ने जनाइएको छ ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.