खाेज्नुहाेस

बझाङमा एक महिला मृत फेला

Image
navjiwan hospital

बझाङ – बझाङमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन् ।

उनी कफलसेरी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital