सेतीमा आजदेखि सिटीस्क्यान सेवा सुरु

अत्तरिया – कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको छ । अस्पतालमा आज देखि मेशिन जडान भएर सेवा सुरु भएको हो । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो ।

maya metro hospital
raunak fals and silling

सेतीमा सिटीस्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।

joshi vada pasal 2

मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने गर्छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.