खाेज्नुहाेस

बझाङमा अटो दुर्घटना हुँदा ४ जना घाइते

Image
navjiwan hospital

बझाङ –  बझाङमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अगाडिको चक्का फुत्किएरमा परेको स्थानीयले बताएका छन्।

दुर्घटनामा चार जना घाइने भए पनि उनीहरूको परिचय खुल्न सकेको छैन।

godawari nagarpalika dadhelo
attariya hospital