खाेज्नुहाेस

बझाङमा एक पुरुष मृत फेला

Image
navjiwan hospital

बझाङ – बझाङमा एक पुरुष मृत फेला परेका छन् । बुङ्गल नगरपालिकामा–८ दाशपालाका ४२ वर्षीय मानसिँह बोहरा मृत फेला परेका हुन् ।

बुधबार दिउँसो १ बजेतिर दाशपालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको हो । बोहराको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital