खाेज्नुहाेस

बझाङमा ऐन महर पछारिए

Image
navjiwan hospital

बझाङ – बझाङको प्रतिनिधि सभातर्फको मतगणनामा नेकपा एमालेका ऐन महर पछाडि परेका छन् । झिनो मतले नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी अघि लागेका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार १ सय २ को मतान्तर छ ।

ऐन महरले १६ हजार ७१ मत ल्याउँदा जोशीले १६ हजार १७३ मत ल्याएका छन ।

attariya hospital