बझाङमा प्रारम्भिक मत गणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेका ऐनबहादुर महरले २१० मत ल्याएका छन् भने दोस्रोमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी० का भानुभक्त जोशीले १७७ मत पाएका छन् ।
केही समयअघि गणना सुरू भएको उक्त क्षेत्रमा अहिले मतगणना जारी छ ।