बैतडीमा प्रहरी सवार जीप दुर्घटना

बैतडी – बैतडीको पाटनमा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ । मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किदै गरेको से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका ४ निङलाडी खोलामा दुर्घटना भएको हो ।

maya metro hospital
indreni vansa ghar

जीप २ सय मिटर तल खसेको स्थानीयले बताएका छन् भने जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका थिए ।

joshi vada pasal 2

दुर्घटनामा ५ जनाको मृत्यु भएको भनिएपछि आधिकारीक पुष्टि हुन सकेको छैन ।  थप बिवरण आउन बाँकी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.