खाेज्नुहाेस

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

Image
navjiwan hospital

बझाङ – बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका – ५ लुयाटा डिलका लालबहादुर थापाको चट्याङ लागेर मृत्यु भएको हो ।

लेक खर्कमा बस्ने ५१ वर्षका थापाको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले जानकारी दिएका छन ।

godawari nagarpalika dadhelo
attariya hospital