गोदावरीका पूर्व मेयर साउँदले पाए प्रदेश सभा सदस्यको टिकट

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका पुर्व मेयर हरी सिह साउँदले कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभा सदस्यको टिकट पाएका छन । उनले नेकपा एमालेबाट प्रदेश सभा सदस्यको टिकट पाएका हुन ।

maya metro hospital

यस्तै प्रदेश सभा ‘क’ मा भने भीम बहादुर देउवाले टिकट पाएका छन । उनी पनि गौरीगंगा नगरपालिकाका पुर्व मेयर हुन ।

joshi vada pasal 2

कैलाली क्षेत्र नम्बर ४ प्रतिनिनिधि सभामा भने एमाले सचिव लेखराज भट्टले टिकट पाएका छन । उनले २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.