खाेज्नुहाेस

बझाङमा पुरुषको शव भेटियो

Image
navjiwan hospital

बझाङ – बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका– ७ स्थित पानी काफल सामुदायिक वन क्षेत्र (घुसखोला) मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

हाल नाम, थर, वतन नखुलेका पुरूष बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital