सुदूरपश्चिमका २ स्थानीय तहले अझै बजेट पेश गरेनन्

धनगढी – नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै सुदूरपश्चिमका २ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका छैनन् ।

maya metro hospital

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा सुदूरपश्चिम प्रदेशका २ वटा स्थानीय तह रहेका छन ।

नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् ।

attariya hospital

सुदूरपश्चिम प्रदेशका बजेट पेश नगर्नेमा पंचदेवल विनायक नगरपालिका र बुंगल नगरपालिका रहेका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.