सुदूरपश्चिममा थप ८ कोरोना संक्रमित थपिए

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ८ कोरोना संक्रतिम थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ६४१ नमूनाको कोरोना परिक्षण गर्दा ७ र ७ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हाल प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १५४ रहेको छ ।

संक्रिय संक्रमित मध्ये जिल्ला अस्पताल बाजुरामा १७ र सेती प्रादेशिक अस्पतालमा ४ कोरोना संक्रमित उपचाररत रहेका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.